आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले लाभांश घोषणा गरेको छ। फण्डले असोज १ गते लाभांश घोषणा गरेको हो । जस अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि आरविवि म्युचुअल फण्ड १ ले कर सहित २.७५ प्रतिशत नगद लाभांश र आरविवि म्युचुअल फण्ड २ ले कर सहित The post आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा appeared first on Businesspana.