अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

  • शुक्रबार​ २ असो २०८३ ०३:३७ AM
अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अवसर इक्विटी डाइभर्सिफाइड फण्ड र अवसर अग्रोथ एण्ड भ्यालु The post अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.