गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल The post गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव appeared first on Businesspana.