३२औँ वर्षमा प्रवेश गर्दै ब्लास्ट टाइम्स, जनविश्वासलाई निरन्तरताको आधार बनाउने प्रतिबद्धता

  • शुक्रबार​ २ असो २०८३ ०२:१६ AM
इटहरी :  पूर्वी नेपालको पत्रकारितामा क्रियाशील ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको छ। असोज २ गतेदेखि ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले आफ्नो पत्रकारिता यात्रालाई अझ जिम्मेवार, निष्पक्ष र जनमुखी बनाउने प्रतिबद्धता जनाएको