संविधानको ११औँ वर्षमा प्रेस स्वतन्त्रताको प्रश्न : नियमन कि स्व–नियमन?
शुक्रबार २ असो २०८३ ०३:०९ AM
धर्मेन्द्र झा असोज ३ अर्थात् भोलि शनिबार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पूरा भएर ११औँ वर्ष प्रवेश गरेको दिन हो । संविधानबारे विभिन्न कोणबाट बहस प्रारम्भ भएका छन् र बहस चल्ने क्रम जारी छ