खेलमैदान, शौचालय र ट्युबवेलविहीन विद्यालय सञ्चालनमा
शुक्रबार २ असो २०८३ ०८:०२ AM
सप्तरी, असोज २ गते । सप्तरीको महादेवा गाउँपालिका–१ स्थित सोनरा आधारभूत विद्यालय वर्षौंदेखि खेलमैदान, शौचालय र ट्युबवेलविहीन अवस्थामा सञ्चालनमा रहेको छ । खुला दिसामुक्त जिल्ला घोषणा...