वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • शुक्रबार​ २ असो २०८३ ०८:१३ AM
भक्तपुर, असोज २ गते । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थाम...