आरुघाट–लार्के सडक तीन दिनदेखि अवरुद्ध, यात्रु जोखिममा
शुक्रबार २ असो २०८३ ०८:१७ AM
सुलीकोट (गोरखा), असोज २ गते । उत्तरी गोरखाको आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३, उहिया बेसीस्थित अण्डाडाँडामा ठुला ढुंगा खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।लामो सम...