भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको उच्चस्तरीय भेटघाट
शुक्रबार २ असो २०८३ ०८:४४ AM
काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ ।तीनदिने भ्रमणका लागि उहाँ बिह...