गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई थापाको आह्वान

  • शुक्रबार​ २ असो २०८३ ०८:४८ AM
काठमाडौँ, असोज २ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुख...