हरित अर्थतन्त्रमा बाँस

  • शुक्रबार​ २ असो २०८३ ०८:५१ AM
धन र सम्पत्ति घरमै झोलामा, बाँसको डोलामा लान्छन् खोलामा ।’ गत वर्ष विश्व बाँस दिवसका अवसरमा मैले यही लोकभाकाको भावबाट बाँस र नेपाली जनजीवनबिचको सम्बन्ध खोज्ने प्रयास गरेको थिएँ । ज...