पाठ्यक्रममा विपत् व्यवस्थापन

  • शुक्रबार​ २ असो २०८३ ०८:५८ AM
हाम्रो देश जति प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्यति नै प्राकृतिक विपत्बाट जोखिमयुक्त पनि छ । मौसम अनुसार बाढी, पहिरो, डुबान, हिमपहिरो, हिमताल फुट्ने जोखिम जस्ता विपत् आइलाग्ने गर...