भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, आज आर्थिक सहकार्यबारे छलफल

  • शुक्रबार​ २ असो २०८३ ०२:५९ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै छन्। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री