संघीय संसद्का चार समितिको बैठक बस्दै

  • शुक्रबार​ २ असो २०८३ ०२:३७ AM
संघीय संसद्, प्रतिनिधिसभाका चार वटा समितिको बैठक शुक्रबार बस्ने भएको छ । विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल गर्न समितिहरूको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान