कांग्रेसको १५औँ महाधिवेशन : झापामा १३१ वडाका लागि निर्वाचन अधिकृत तय

  • शुक्रबार​ २ असो २०८३ ०१:२५ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। झापामा भने वडा अधिवेशनको तयारी अघि बढाउँदै १३१ वटै वडाका लागि निर्वाचन अधिकृत तोकिएको छ। नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव