२३२ अधुरा योजना अघि बढाउँदै कोशी सरकार, निर्माण व्यवसायीलाई ‘अन्तिम मौका’

  • शुक्रबार​ २ असो २०८३ ०२:०५ AM
विराटनगर : कोशी प्रदेशमा वर्षौंदेखि अधुरा रहेका २३२ विकास आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी प्रदेश सरकारले निर्माण व्यवसायीसँग सहमति जुटाएको छ। बजेट अभाव, ठेक्का अवधि सकिनु र विभिन्न कारणले रोकिएका सडक, पुल तथा भवनका