कर्मैया–पिपलमाडी सडक भासिएपछि यातायात ठप्प

  • शुक्रबार​ २ असो २०८३ ०७:२३ AM
सर्लाही, असोज २ गते । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमतीबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्ने कर्मैया–पिपलमाडी सडक भासिएर यातायात ठप्प भएपछि स्थानीयवासी समस्यामा...