समय र सम्बन्धको कथा बोकेको नाटक ‘माण्डवी’ (तस्बिरहरू)

  • शुक्रबार​ २ असो २०८३ ०१:५५ AM
काठमाडौँ । नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’ को मञ्चन सुरु भएको छ । सद्भाव थिएटर नेपालको प्रस्तुतिमा राम के.एसी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक, यही असोज १ देखि नियमित मञ्चन भएको हो । तीव्र गतिमा अघि बढिरहेको आधुनिक जीवनशैलीमा मानिसले गुमाउँदै गएको समय, सम्बन्ध र आत्मीयतालाई ‘माण्डवी’ले मञ्चमा प्रस्तुत गरेको