असोज ०२, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले विहिवार सार्वजनिक गरेको छ । गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपाल प्रसाद बरालको अध्यक्षतामा राजधानीमा विहिवार सम्पन्न गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८३ सालको भैरव पुरस्कार हेटौडा निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार आर