संविधान जारी भएको ११ वर्ष, तर सीमान्तकृत समुदायको घरघरमा पुग्यो त अधिकार?
शुक्रबार २ असो २०८३ १२:२७ AM
भद्रपुर (झापा) : झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका मानिस जनप्रतिनिधिका रूपमा पुग्नु र