विराटनगरका दुई जनाको बैंक खातामा १ अर्ब ५७ करोडको कारोबार, रकमको स्रोत खोज्दै प्रहरी
शुक्रबार २ असो २०८३ १२:४६ AM
विराटनगर : बैंक खातामार्फत भएको एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबारको अनुसन्धानका क्रममा सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको