सानेपा भरिँदै जाँदा देउवा किन एक्लिँदै छन्?

  • शुक्रबार​ २ असो २०८३ ०१:०० AM
काठमाडौं : बिहीबार नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १६ गते उद्घाटन हुने १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवासमेतलाई सहभागी गराउने प्रयास जारी राख्ने बताएका छन्। विशेष महाधिवेशनपछि असन्तुष्ट बनेका पूर्वसभापति देउवा र उनीनिकटका नेताहरूबीच लामो समयसम्म