सार्वजनिक सेवा प्रवाह सहज बनाइँदै

  • शुक्रबार​ २ असो २०८३ ०६:२१ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, असोज २ गते । सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झटरहित बनाउन टिप्पणीको तह...