अख्तियारमा चालिस हजार उजुरी, बत्तिस हजार फर्स्योट

  • शुक्रबार​ २ असो २०८३ ०६:२७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ८४२ वटा उजुरी कायम भएका छन् । आयोगको आव २०८२/८३ को छत्तिसौँ वार्षिक प्र...