लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

  • शुक्रबार​ २ असो २०८३ ०६:४४ AM
दाङ, असोज २ गते । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजा...