काठमाडौं । आज शुक्रबार बिहीबारको तुलनामा अमेरिकी डलर, चिनियाँ युआन, थाई भाट र जापानी येन कमजोर बनेको छ । हिजो बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएकोमा आज शुक्रबार एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ