शुक्रवारको राशिफल : तपाईँको लागि आजको दिन कत्तिको शुभ रहला ?
शुक्रबार २ असो २०८३ १२:५४ AM
आज वि.सं. २०८३ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२६ शुक्रवार, भाद्र शुक्लपक्ष सप्तमी तिथि, मध्यान्ह १२ बजेर १५ मिनेटपछि अष्टमी, ज्येष्ठा नक्षत्र, चन्द्रराशि वृश्चिक