बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि..

  • शुक्रबार​ २ असो २०८३ ०१:०३ AM
महोत्तरी । बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८३-८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग… Continue reading बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि..