भोटेकोशी बाढीले ‘इन्जिनियर’ बन्ने सपना पूरा हुन नपाउँदै खोस्यो, २२ दिनसम्म अत्तोपत्तो नभएपछि यसरी गरियो अन्त्येष्टि

  • बिहीबार १ असो २०८३ ११:५२ PM
कास्की : भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई