होल्डिङ सेन्टरको बसाइ छोटिँदै, भोटेकोशी बाढीपीडित अब नयाँ बासको खोजीमा

  • शुक्रबार​ २ असो २०८३ १२:०९ AM
नुवाकोट : भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा