यामाहा नेपालले दशैंलाई लक्षित गरी ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ। ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको हो। कम्पनीका The post यामाहाले ल्यायो ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दशैं अभियान appeared first on Technology Khabar.