बेवास्ताले लिन्छ ज्यान

  • शुक्रबार​ २ असो २०८३ ०५:३७ AM
काठमाडौँ, असोज २ गते । कुकुरले टोकेको घाउलाई ‘सामान्य’ मानेर साबुनपानीले पखाली ‘बिर्सने’ वा ‘केही हुँदैन’ भन्दै बेवास्ता गर्ने छुट नेपाली समाजलाई छैन । यही साना मानिएका बेवास्ताका...