चिनियाँ रक्षामन्त्रीसँग प्रधानसेनापति सिग्देलको भेट
बिहीबार १ असो २०८३ ११:२३ PM
काठमाडौँ, असोज १ गते । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा आ...