लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइने

  • बिहीबार १ असो २०८३ ११:२८ PM
सन्तोष दहितदाङ, असोज १ गते । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्...