बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग
बिहीबार १ असो २०८३ ११:४७ PM
गोरखापत्र अनलाइनकाठमाडौं, असोज १ गते। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रो पटक राहत तथा पशुपन्छी...