९२ जनामा डेङ्गु सङ्क्रमण

  • शुक्रबार​ २ असो २०८३ १२:०० AM
चितवन, असोज १ गते । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्याम...