हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँः परराष्ट्रमन्त्री
बिहीबार १ असो २०८३ ११:०० PM
काठमाडौँ, असोज १ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने...