सिद्धार्थ बैंकले घोषणा गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस शेयर

  • बिहीबार १ असो २०८३ ०४:०४ PM
काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ। त्यसैगरी, बैंकले ... The post सिद्धार्थ बैंकले घोषणा गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस शेयर appeared first on Kalika Khabar.