विराटनगर : लायन्स क्लब अफ विराटनगर सोसलले लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रमसँगै शारीरिक रूपमा अशक्तलाई ह्विलचेयर वितरण गरेको छ । क्लबले सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको सहकार्यमा विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविका कक्षा ८, ९ र १०