सेती नदीमा कुकुर खसाल्ने महिला पक्राउ

  • बिहीबार १ असो २०८३ ०३:१७ PM
सुदुरपश्चिम । बझाङमा सेती नदीमा कुकुर खसालेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो व्यापक रूपमा फैलिएको केही दिनपछि प्रहरीले संलग्न महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–३ निवासी ४२ वर्षीया विमलादेवी रोकायालाई बिहीबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो । हाल उनलाई प्रहरी