मनाङ । मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका–३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताउ । “बुधबार दिनभर र बिहीबार ब्लाष्टिङ गरेर