अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी सीतारमणबिच भेटवार्ता

  • बिहीबार १ असो २०८३ ०३:५२ PM
काठमाण्डु – भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. वाग्लेले बिहीबार अपराह्न ५ बजे नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार