इटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई डेढ करोडभन्दा बढीको ‘AAA स्कलरशिप’

  • बिहीबार १ असो २०८३ ०२:०४ PM
इटहरी : इटहरी इन्टरनेसनल कलेजले ११७ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गरेको छ। कलेजले विशेष समारोह आयोजना गरी ‘AAA स्कलरशिप २०२६’ अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। विद्यार्थीहरूको मेहनत, शैक्षिक उपलब्धि तथा समग्र