उच्च पदस्थको नाम लिएर रकम असुलेको आरोपमा कांग्रेस नेता चौलागाईं पक्राउ

  • बिहीबार १ असो २०८३ ०२:५१ PM
रामेछाप : नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । चौलागाईंलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरिएको हो । उनी कांग्रेसको १५औँ महाधिवेशनको तयारी बैठकमा सहभागी हुन मन्थली पुगेका थिए । कांग्रेस संस्थापन