बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र : हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी
बिहीबार १ असो २०८३ ०२:५६ PM
काठमाडौं : रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको छ । नेपाली सेनाको जनसम्पर्क