नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा

  • बिहीबार १ असो २०८३ ०२:४३ PM
बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने The post नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा appeared first on Technology Khabar.