कञ्चनपुरमा राक्षसी पूतनाको प्रतिमा पोलेर मनाइयो ‘बुढी पोल्ने’ पर्व

  • बिहीबार १ असो २०८३ ०८:०५ PM
भवानीदत्त भट्ट कञ्चनपुर, असोज १ गते । द्वापर युगका भगवान् श्रीकृष्णसँग सम्बन्धित राक्षसी पूतनाको प्रतिमा जलाएर यहाँका स्थानीयहरूले आज ‘बुढी पोल्ने’ पर्व मनाएका छन् । सुदूर पहाडी जि...