पार्टी एकता र १५ औं महाधिवेशनका लागि शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव शतप्रतिशत स्वीकार : सभापति थापा

  • बिहीबार १ असो २०८३ ०२:४१ PM
काठमाडौंँ / नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउन र बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका