बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र : त्रिशूली–१ को टनेलभित्र शव र मानव अङ्ग संकलन, ८ हजार ७ सय सेना परिचालन

  • बिहीबार १ असो २०८३ ०२:५६ PM
काठमाडौँ / रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । सेनाले हवाई तथा जमिन