मजदुरमाथि कुटपिटको आरोपमा भूमिकास्थान–८ का वडाध्यक्ष पक्राउ

  • बिहीबार १ असो २०८३ ०१:५३ PM
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–८ लात्तेबाँजमा स्थानीय र पाल्पाबाट मजदुरीका लागि आएका मजदुरबीच भएको झडपको घटनामा वडाध्यक्ष राजकुमार श्रेष्ठ पक्राउ परेका छन्। भदौ २३ गते राति करिब ९ बजे स्थानीय र मजदुरबीच विवाद भएपछि कुटाकुट भएको थियो। उक्त घटनामा १३ जना घाइते भएका थिए। घाइतेमध्ये ९ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, दुई जनाको सन्धिखर्कस्थित छाँया अस्पताल प्रा.लि.